लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त, आवेदन दिएका २०९ जना बाहिरै

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पाण्डेयलाई कोषको सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।  सरकारले यसअघि कोषका पदाधिकारी नियुक्तिका लागि खुला आवेदन माग गरेको थियो। सदस्य सचिव पदका लागि मात्रै २०९ जनाले आवेदन दिएका थिए। तर, उक्त प्रक्रियामा […]