जेन-जी आन्दोलनकारीले जलाएको उपत्यका ट्राफिकको ‘कन्ट्रोल रुम’ सञ्चालनमा

काठमाडौं। जेन-जी आन्दोलनताका जलाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको ट्राफिक प्रहरी कन्ट्रोल रुम सञ्चालनमा आएको छ। उक्त कन्ट्रोल रुमको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले मंगलबार उद्घाटन गरे। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो कार्कीलाई हस्तान्तरण […]