कोप-३१ मा हिमाली र महासागरका मुद्दालाई प्राथमिकता दिन आग्रह

काठमाडौं– टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व १४ नोभेम्बरदेखि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्हालेकी छन् । नेतृत्व सम्हालेसँगै उनले नेपालको जलवायु प्राथमिकताका विषयलाई अघि बढाउने क्रममा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गरेकी छन् । भेटका क्रममा मन्त्री चौधरीले […]