काठमाडौं– भारत सरकारले समाचार पोर्टल द वायरको पहुँचमा प्रतिबन्ध लगाएको छ । द वायरले विज्ञप्ति जारी गर्दै सरकारले भारतभर आफ्नो साइटको पहुँचमा रोक लगाएको जानकारी दिएको हो । ‘संवैधानिक ग्यारेन्टी र प्रेस स्वतन्त्रताको प्रष्ट उल्लंघन गर्दै भारत सरकारले द वायर डट एनको पहुँच बन्द गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ । भारतको विद्युतीय एवम् सूचना […]