ई-स्पोर्ट्स च्याम्पियनसिप खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ। नेपालले आईईएसएफ विश्व ई-स्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्स: ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ। प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदै छ। नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने ई-स्पोर्ट्स टिमलाई बिदाइ गरे। अध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई बिदाइ गर्दै टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा व्यक्त […]