राष्ट्रपतिलाई पत्र लेखेर इसराइली प्रधानमन्त्रीले गरे आफूलाई आममाफी दिन अनुरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसअघि हर्जोगलाई पत्र लेख्दै नेतान्याहूविरुद्धको मुद्दा राजनीतिक भएकाले क्षमादान दिन आग्रह गरेका थिए।