भयभीत न्यायाधीश

नेपालका पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भन्थे, ‘सरकार भनेको चिल हो, जनता चल्ला हुन्, न्यायपालिका माउ हो, माउले चल्लाको रक्षा गर्नुपर्छ।’ अर्थात् जस्तोसुकै जटिल परिस्थितिमा पनि जनताको अधिकार रक्षा गर्न न्यायपालिका अचल भई उभिनुपर्छ। तर पछिल्लो समय चल्ला अर्थात् जनताको रक्षा गर्ने माउ अर्थात् न्यायपालिका आफैँ धम्की, ब्ल्याकमेलजस्ता आक्रमणको निसानामा परेको छ। जस्तो, १ पुस २०८२ […]