तीन पुस्ताको संयोजन गरेर एमालेले बुझायो समानुपातिकको बन्दसूची

१४ पुस, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितको टोली पुगेर आयोगमा ११० जनाको बन्दसूची बुझाएको हो । बन्दसूची बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले …