साना पार्टीलाई उम्मेदवार नपाएर हैरान, ठूलालाई चित्त बुझाउनै मुस्किल
१४ पुस, काठमाडौं । सोमबार बिहान १० बजे कान्तिपथ स्थित निर्वाचन आयोग पुग्दा सुनसान जस्तै थियो । आयोगका कर्मचारी दलहरूको पर्खाइमा थिए ।
सवा १० बजेतिर जनप्रिय लोकतान्त्रिक पार्टी आयोग पुग्यो । आइतबार नै निस्सा लिएका …