रावाबेसीबाट एक करोड हाराहारीका लिची बिक्री

खोटाङ । रावाबेसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन्। यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ। ६ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ। कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको […]