आज २०८२ साल असार २४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २४ गते मंगलबार। असार शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ जुलाई ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष […]