काठमाडौं महानगरपालिका–२६ मा सोजेश मान देउवा समूहको ईकाइ सभापति

RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको काठमाडौँ महानगरपालिका–२६ को वडा अधिवेशन सम्पन्न गर्दै सोजेशमान मालाकार सर्वसम्मत ईकाइ सभापति भएका छन्। -