काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए नमुना संकलन जारी छ। नेपाल प्रहरीका अनुसार बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८४६ र शवबाट १ हजार २८६ गरी हालसम्म ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बाढीमा अझै ४ हजार ८९ जना […]