गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना
६ असोज, काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले मंगलबार साँझ विशेष मौसम बुलेटिन …