२०८३ सालको पात्रोमा २५ नयाँ चाडपर्व समावेश

नेपाल पञ्चांग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालको पात्रोमा २५ वटा नयाँ चाडपर्व, दिवस र जात्रा समावेश गरेको छ। समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार मापदण्ड पूरा गरेका चाडपर्वलाई एकैपटक दुई दर्जनभन्दा बढी संख्यामा पात्रोमा थप गरिएको हो। नयाँ समावेश चाडपर्व वैशाखदेखि चैतसम्म राखिएका छन् भने जेठ, असार र साउनमा कुनै नयाँ पर्व थपिएको […]