अब सातामा कति दिन हुन्छ सेयर कारोबार, चार दिन कि पाँच दिन, के भन्छ नेप्से ?

सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णयसँगै शेयर बजार पनि आइतबार बन्द हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । यता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का सूचना अधिकारी मुराहरि पराजुलीले […]