Use App
Read now
(current)
Download
setopati.com
2 घण्टा पहिले
अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नर 'मापसे' गरी गाडी चलाएको आरोपमा पक्राउ
अष्ट्रेलियाका पूर्व ओपनर ब्याट्सम्यान डेभिड वार्नरलाई सिड्नीमा मादक पदार्थ सेवन गरी सवारी चलाएको (मापसे) आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पूर्ण विवरण