काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच एकता हुने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा आज (बुधबार) साँझ स्ट्याटसमार्फत राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताबारे जानकारी गराएका हुन्। थापाले लेखेका छन्‚ “राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु।” उसो त २३ मंसिरमा […]