काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। अनुसन्धानका लागि एक महिना थप समय पाएको आयोगले भदौ २३ गते भएको दमनबारे जानकारी माग्नका लागि बयानमा बोलाएको हो । भदौ २३ गते लेखक गृहमन्त्रीमा बहाल रहेको […]