८ बुँदा थप्दै चलचित्र सेन्सर नयाँ कार्यविधि लागू : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पञ्चायतकालिन चलचित्र जाँच पास नीतिमा ८ वटा बुँदा थप्दै केन्द्रीय चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ल्याएको छ । -