एमालेमा अध्यक्षपछिको वरीयतामा माओवादी पृष्ठभूमिका बादल

नेकपा (एमाले)मा ११औँ महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीपछाडिको वरीयतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई राखिएको छ ।