काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्ने भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ दलले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेस गरेका छन्। आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार १३ र १४ पुससम्म बन्दसूची पेस गर्ने कार्यतालिका […]