गोरखा हुलाक कार्यालय स्मार्ट घोषणा

१४ पुस, गोरखा । जिल्ला हुलाक कार्यालय गोरखा नेपालकै पहिलो ‘स्मार्ट हुलाक’ बन्न सफल भएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कार्यालयलाई स्मार्ट हुलाक घोषणा गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री …