१६३ क्षेत्रमा एमालेका उम्मेदवार : रूकुम पश्चिममा जनार्दनलाई साथ, मनाङमा खाली, केही स्थानमा अझै तालमेल हुन सक्ने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन लागेको निर्वाचनका लागि देशभरका १६३ क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार कायम भएको जनाएको छ । एमाले निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम भएको जनाएका छन् । शाहीका अनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका […]