राष्ट्र बैंकले आज २० अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल राष्ट्र बैंकले मिति २०८२ पुस २९ गते रु. २० अर्ब बराबरको एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र (NRB Bond 2083 Ja) निष्कासन गर्ने भएको छ। खुला बजार कारोबार व्यवस्थापनअन्तर्गत बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत उक्त ऋणपत्र जारी गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल २०८२ पुस २९ गते मध्याह्न २:०० बजेसम्म Online Bidding […]