‘शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौँ’

बागलुङ। राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिन आगामी २१ फागुनको निर्वाचन सफल बनाउन आग्रह गरेका छन्। उनले त्रिभुवन मावि बलेवाले गरेको हीरक महोत्सवमा शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने भएकाले पनि निर्वाचन सफल पार्नुपर्ने बताए। “संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र […]