नेकपा एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

दुई दलबीच आइतबार आगामी फागुन २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो।