अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी फागुन २१ गतेको चुनावमा पार्टी एकताबद्ध भएर जाने बताएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक सानेपामा बस्न लाग्दा शुक्रबार दिउँसो उनले यस्तो बताएका हुन् । ‘जिन्दगीको यात्रा नै चुनौतीको संघर्षको यात्रा हो । यात्रामा हिँड्दा अनेक चुनौती आउँछन्’, उनले भने, ‘चुनौतीसँगै समाधान पनि भेटिन्छन् […]