राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औं वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आरबिबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत ‘आरबिबी फोनलोन’ नामक नयाँ डिजिटल ऋण सेवा सुरू गरेको छ। यो डिजिटल कर्जा सेवा एफ वान सफ्ट ग्रुप अन्तर्गतको फोनलोन प्रा.लिद्वारा प्रदान गरिएको छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा […]