काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तालमेल सहमति भएको छ। आइतबार भएको सहमति अनुसार पश्चिम रुकुमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेदवार सन्दीप पुनको पक्षमा एमालेले आँखा चिन्हमा मतदान गर्ने छ । सन्दीप पुन उठेको पूर्वी रुकुममा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष […]