सायद म काठमाडौंको होइन!

'पहिले मलाई घर जाँदा बुवाले चिनाउँदै भन्नुहुन्थ्यो, 'ऊ चाहिँ मेरी नातिनी हो, छुट्टीमा आएकी छे', यति भन्दै गर्दा म बीचमै ठूलो स्वरमा भन्थेँ, 'म काठमाडौंको हुँ र मलाई उतै मनपर्छ। तर...'