अर्थसंक्षेप : वायु प्रदूषण घटाउन विश्व बैंकको सात अर्ब बढी सहयोग, दुई फर्मलाई जरिवाना र नेप्से एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से एक दशमलव ६४ प्रतिशतले घट्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो । आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख १५ हजार ५५० पटक खरिदबिक्री हुँदा […]