नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका लागि एकमहिने विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ । ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको यस अभियानमा स्वास्थ्यकर्मीहरूको टोली गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेको छ । अभियानअन्तर्गत पालिकामा बसोवास गर्ने नागरिकहरूको रक्तचाप, मधुमेह, मिर्गौलासम्बन्धी रोग, मोटोपनलगायत नसर्ने रोगहरूको परीक्षण […]