इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे

काठमाडौं– नेपालका इसाई धर्मावलम्बीले ईस्टर सन्डे मनाएका छन् । आइतबार काठमाडौंमा र्‍यालीसहित महोत्सवको आयोजना गर्दै इसाई धर्मावलम्बीले आइतबार ईस्टर सन्डे मनाएका हुन् ।  इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिन पछि  शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ ।  बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन यशुको यरुशलमको पहाडमा […]