के भन्छन् शेयर बजार घट्नुमा लगानीकर्ताका नेता ?

शेयर बजारमा निरन्तर पहिरो जान थालेपछि लगानीकर्तामा निराशा छाएको छ । आइतबार एकै दिन नेप्से १ सय ५ अंकले घटेपछि लगानीकर्तामा निराशा छाएको हो । केही शेयर लगानीकर्ता भने सिंहदरबार पुगेर आन्दोलनमा उत्रिएका छन् । बालेन शाह नेतृत्वको नयाँ सरकारले बागडोर सम्हालेको १० दिनमा शेयर बजार ७ दिन खुल्यो । तर उतारचढावका बीच शेयर बजारमा […]