सेयर विवादबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: मैले केही लुकाएको छैन

विवादित व्यक्तिसँगको साझेदारीबारे टिप्पणी गर्दै उनले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सबैलाई दोषी मान्न नहुने तर्क गरेका छन्।