कृषि मन्त्रालयले भन्यो- एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।