प्युठानमा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना, एकको मृत्यु

भारतीय तीर्थयात्री सवार जिप प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।