Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
मुख्यमन्त्री पाण्डेद्वारा कोरला नाकाको निरीक्षण
कोरला नाकालाई गण्डकी प्रदेशको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा लिँदै उनले यसले नेपाल, चीन र भारतलाई जोड्ने छोटो मार्गका रूपमा व्यापारिक र पर्यटकीय महत्त्व राख्ने बताए।
पूर्ण विवरण