स्वास्थ्य क्षेत्रमा अलमलमै बालेन सरकार, गति दिन सकिनन् मन्त्री मेहताले

जनताले बालेन शाहबाट जुन 'सर्जिकल स्ट्राइक'को अपेक्षा स्वास्थ्य क्षेत्रमा गरेका थिए, त्यो हाललाई सिंहदरबारको अलमलमै बिलाएको देखिन्छ। समय अझै बाँकी छ, तर 'हनिमुन'को ह्याङओभरबाट नब्युँझिने हो भने स्वास्थ्य क्षेत्रको यो अलमल नागरकिका लागि भने घातक सिद्ध हुनेछ।