नेवार्क विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नरोकिने, स्थानीय प्रहरी र संघीय सरकारबीच सहमति

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी मार्कवेन मुलिनले न्यूजर्सीको व्यस्त ‘नेवार्क लिबर्टी इन्टरनेसनल एयरपोर्ट’ मा अन्तर्राष्ट्रिय उडान र कार्गोको प्रोसेसिङ रोक्न आवश्यक नरहेको बताएका छन्। डालसमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले आप्रवासी थुना केन्द्र नजिक स्थानीय र राज्यस्तरका सुरक्षा निकायहरूले राम्रो सहकार्य गरिरहेकाले तत्कालका लागि विमानस्थलको सेवा बन्द गर्नुपर्ने अवस्था टरेको स्पष्ट पारेका छन्।। […]