अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माउन्ट रसभोरमा २८ मिनेट लामो विशेष सम्बोधन गर्दै अमेरिकाको स्थापनाको २५० औं वर्षगाँठ समारोहको औपचारिक सुरुवात गरेका छन्। आफ्नो नियमित शैलीभन्दा केही छोटो यस भाषणमा ट्रम्पले अमेरिकी दृढता र देशभक्तिको प्रसंशा गरे। सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी सपना अझै जीवित रहेको र चुनौतीहरूका बाबजुद अमेरिकालाई कसैले हराउन नसक्ने दाबी गरे। ठीक त्यही […]