बाढीपहिरोले देशका ५ प्रमुख सडक पूर्ण अवरुद्ध, बीपी राजमार्ग र कान्तिलोकपथमा राति यातायात बन्द

अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पाँच प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध रहेको र दुई महत्वपूर्ण सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत […]