रास्वपा कोषाध्यक्षमा प्रधान, अरु पदाधिकारीमा को-को भए मनोनीत ?

५ भदौ, काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारी पद पूर्ति गरेको  छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले पार्टीको प्रवक्ता, कोषाध्यक्षसहितका पद पूर्ति गरेको हो। जसअनुसार प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा मनोहर प्रधान, …