नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो । विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा […]
तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको खबर आएको छ। इजरायली सेना रेडियोका अनुसार इरानबाट प्रक्षेपण गरिएका धेरैजसो मिसाइलहरू हवाई प्रतिरक्षा प्रणालीले अवरोध (इन्टरसेप्ट) गरेको थियो। तर केही मिसाइलका टुक्रा खुला क्षेत्रमा खस्दा क्षति भएको बताइएको छ। रिपोर्टअनुसार इन्टरसेप्टर मिसाइलका अवशेष मध्य इजरायलको शहर रामलामा खसेपछि आगलागी भएको थियो। उक्त घटनामा मानवीय […]
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका अस्पतालहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् । मन्त्री शर्माले आज जिरी अस्पताल, रामेछाप अस्पताल तथा मन्थलीको अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा सम्बन्धित अस्पताल प्रशासनले संस्थाको वर्तमान अवस्था, बिरामीहरूको बढ्दो चाप तथा सेवा प्रवाहमा देखिएका प्रशासनिक र प्राविधिक चुनौतीबारे मन्त्री शर्मालाई अवगत गराएका थिए । […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको समानुपातिकको नाम छनोट गर्न बसेको बैठकमा सहभागी नहुने भएका छन् । उनी औपचारिक बैठकमा भर्चुअल र उपस्थित भएर नै सहभागी नहुने भएका हुन् । बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको एकतापछि अहिलेसम्म कुनै पनि औपचारिक बैठकमा बालेन्द्र सहभागी भएका छैनन् । नयाँ सदस्यहरूका लागि विधान संशोधन गरेपश्चात […]
Kathmandu. Journalist Kalpana Ghimire of Ratopati has been honored on the occasion of Consumer Day. The Department of Commerce, Supply and Consumer Protection honored her for her contribution through media in the protection, promotion, and awareness of consumer rights. Industry, Commerce and Supplies Minister Anil Kumar Sinha handed over the letter of appreciation during the 42nd Consumer Day ceremony.Industry, Commerce and Supplies Minister Anil Kumar Sinha, Ministry Secretary Madhusudan Burlakoti, Department Director General Roshan Gyawali, and consumer activists participated in the program. Ghimire has been writing for Ratopati covering industry, commerce, consumer affairs, and infrastructure sectors.Other consumer activists and media...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन शुरु गरिएकाे छ। यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको हाे । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा भर्ना गरिएका ३ जना निर्वाचन प्रहरीकाे बारेमा ‘विवाद’ भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यादवमाथि छानबिन […]