गण्डकी । पोखरा महानगरपालिकाले फिर्कखोलाको खोला घरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई पुनः ताकेता गरेको छ । सोमबार अन्तिम पटकका लागि सार्वजनिक सूचना जारी गर्दै तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ । यसअघि गत साउन […]