ग्वाङ्दोङ- दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ उद्धार तथा राहत टोली परिचालन गरिएको थियो। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका […]