नागोया । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पदक आस गरेको करातेमा एकपछि अर्को गर्दै नेपालको चुनौती समाप्त हुँदैं गएको छ । सोमबार महिला कुमिते ६८ केजी तौल समूहमा नेपालकी निरुपा दोङ तामाङ क्वार्टरफाइनलमा हारिन् । टोयोहाशी जिम्नेसियममा भएको प्रतिस्पर्धामा निरुपा हङकङकी वङ चुक लीसँग ३–० अंकले पराजित भइन् । वङले अंकका आधारमा जित […]