कुलमानको अपिल– बाहिर बस्ने होइन, नयाँ र वैकल्पिकहरू एकै ठाउँमा उभिएर परिणाम दिऔँ

भ्रष्टाचारमुक्त देश बनाउने जेन–जी आन्दोलनको माग रहेको भन्दै उनले परिवर्तनलाई संस्थागत गर्न एकजुट हुनुपर्ने बताए ।