किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा - झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको